• +977 9857016822
  • info@daonnefeeds.com

Services-details

20 years of experience
know about us

We Have Solutions For Agriculture Need.

बर्तमान समयमा बिगतमा कोरिएका एतिहासिक गरिमा र गौरबको पुनरुक्त गर्दै भैरहवा अवस्थित मुलुककै प्रथम टर्नकी प्रोजेक्ट पुर्णतया कम्पुटर मार्फत स्वचालित पेलेट दाना र प्रति साइलो ४००० मे.टन गरी जम्मा १२००० मे. टन भण्डारा गर्न सकिने क्षमताको तिनवटा साइलो र बिश्वस्तरिय गुणस्तर परीक्षण प्रयोगशाला सहितको उधोग श्री दाउन्ने फिड्स प्रा .लि उभिएको छ

  • ISO 9001 : 2015 प्रमाणीत संस्था
  • गुणस्तरियता ब्यवसायीक इमान्दारीता संस्था
  • बिश्वस्तरिय गुणस्तर परीक्षण प्रयोगशाला
  • Stimulates Biodiversity
Read more